You are viewing the translated version of खारेजी तथा बचाउ.
Rule 51
खारेजी तथा बचाउ
(१) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी नियमावली,२०६४ र लगानी बोर्ड नियमावली,२०६९ खारेज गरिएका छन्।
(२) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी नियमावली,२०६४ र लगानी बोर्ड नियमावली,२०६९ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।